‘लाल सिंह चड्ढा’मा आमिर खान

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेता आमिर खानले नयाँ चलचित्र गर्ने घोषणा गरेका छन् । आफ्नो ५४ औं जन्मदिनको अवसरमा बलिउड पर्फेक्सनिस्टले ‘लाल सिंह चड्ढा’ शीर्षकमा चलचित्र गर्ने घोषणा गरेका हुन् । आमिरको यसअघिको  ‘ठग्स अफ हिन्दुस्तान’ असफल भएको थियो ।

अहिले बनाउने नयाँ चलचित्र हलिउड फिल्म ‘फरेस्ट गम्प’को एडेप्टेसन हुने आमिरले बताएका छन् । चलचित्रका लागि कलाकार फाइनल भएका छैनन् । चलचित्रका लागि आमिरले २० केजी तौल पनि घटाउँनेछन् । चलचित्र एद्वेत चन्दनले निर्देशन गर्ने भनिएको छ ।