भिडियोमा देखियो बिशाल र बिनुको प्रेम

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आर.बि खड्काको शब्द रचनामा नयाँ गीत ‘आगो र पानी’ सार्वजनिक भएको छ । गायक कर्मा ग्याल्चेन बम्जनको आवाज रहेको गीतमा बम्जनकै संगीत समावेश छ । यस गीतको भिडियो शुक्रबार युट्युव मार्फत सार्वजनिक गरिएको हो । मनोज बिष्टले निर्देशन गरेको गीतको भिडियोमा  मोडल बिनु शाक्य, बिशाल थापा र प्रफुल्ल श्रेष्ठको सुन्दर फिर्चड । भिडियो दर्शकलाई भरपुर मनोरन्जन दिनका लागि सुन्दर ढंगले प्रस्तुत गरीएको निर्देशक मनोज बिष्टले बताएका छन्।भिडियो छायांकनमा प्रेमलामाको हात रहेको छ ।

song: