अंकमाल गरेर वल्र्ड रेकर्ड

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

वल्र्ड रेकर्डका लागि समित तिमिल्सिनाले एकमिनेटमा एकसय भन्दा बढी व्यक्तिसँग अँगालो मारेका छन् । आज (आइतबार) बिहान काठमाडौंको तारकेश्वर नगरपालीकामा रहेको गुरुकुल स्कुल नेपालटारमा एक कार्यक्रमका बीच उनले वल्र्ड रेकर्डका लागि एक मिनेटमा एकसय १३ जनासँग अँगालो मारेका हुन् ।

यो रेकर्ड यो भन्दा अघि अमेरिकाका जसोन राइटरको नाममा थियो । जसोनले सन् २०१७ नौ अक्टोबरमा ८६ जनासँग अँगालो हालेर यस्तो रेकर्ड बनाएका थिए । अब यो रकेर्ड नेपालका समितको नाममा आउँने भएको छ। १४ वर्षिय समित काठमाडौंको तारकेश्वर–२१मा रहेको गुरुकुल पब्लिक स्कुलमा कक्षा ८ मा अध्यननरत छन् ।