सुशीला र श्रीहरिको स्वरमा ‘ह्याप्पी होली’ (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

होली नजिकिँए सँगै गायिका सुशीला पाठकले ‘ह्याप्पी होली’ बोलको गीत सार्वजनिक गरेकी छिन्। गायनमा उनलाई श्रीहरि दाहालले साथ दिएका छन् ।

रुपेश बास्कोटाको शब्द रचनामा बास्कोटाकै संगीत समावेश छ । गीतको भिडियोमा सुरेन्द्र बसेल र समिक्षा पोखरेल फिर्चड छन्। भिडियो सुशिला पाठकको यु ट्युब मार्फत सार्वजनिक गरिएको हो। समन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ । भिडियोलाई टंक के।सीले खिचेका हुन् भने शिलन लम्सालको सम्पादन रहेको छ ।

song: