‘प्रेमलीला’मा समावेश गीत ‘सबको कहानी उस्तै’ सार्वजनिक

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चैत ८ गते देखी प्रदर्शन मिती तोकिएको चलचित्र ‘प्रेमलीला’मा समावेश ‘सबको कहानी उस्तै’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ । महेश खड्काको संगीत रचनामा शोभा पाण्डेको स्वर रहेको छ भने डा.कृष्णहरी बरालको शब्द समावेश छ । भिडियामा बिभिन्न चल अचल दृश्यहरु समेटिएको छ ।

अन्तर्देशीय प्रेमकथा समेटिएको यस चलचित्रको यस अघि ट्रेलर, पोष्टर र गीत सार्वजनिक भइसकेको छ । पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ भने शब्द डा।कृष्णहरी बराल र डा।सागरको रहेको छ ।

सेन्सर बोर्डमार्फत पिजी सर्टिफिकेट यस चलचित्रमा दीपशिखा खड्का, भारतीय मोडल अलिखान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंलश्री वास्तव लगायतको अभिनय रहेको छ । अभिनेत्री खड्काकै कथा लेखन रहेको चलचित्र नानीमैया कार्की र फैजिल फिल्मस्ले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

song: