युटुबमा कारिश्माको ‘फागु’ (पुरा फिल्म)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

होलीलाई मध्यनजर गर्दै अभिनेत्री कारिश्मा मानन्धरले निर्माण गरेको चलचित्र ‘फागु’ युटुबमार्फत सार्वजनिक गरिएको छ। अभिनेत्री शिल्पा पोखरेल मुख्य भूमिकामा रहेकी यस चलचित्रलाई सम्झना उप्रेती रौनियारले निर्देशन गरेकी हुन् । मिलन बाबु मल्ल, बिनोद मानन्धर, राजन जैन, निरज जैन, श्याम श्रेष्ठ, सम्झना उप्रेती रौनियार लगायतको सयुक्त निर्माणमा तयार गरिएको चलचित्रमा शिल्पा पोखरेल सँगै राजेश हमाल,गौरी मल्ल, सुवाष पराजुली, बसन्त भट्ट,टिका पहाडी, प्रमोद अग्रहरी, विष्णु सापकोटा, लगायत कलाकारहरुको अभिनय रहेको छ।

रामशरण उप्रेतीले खिचेको चलचित्रलाई बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । मिलन बाबु मल्ल, राजन जैन, निरज जैन, श्याम श्रेष्ठ, निर्देशक सम्झनाको सयुक्त निर्माणमा तयार गरिएको चलचित्रमा द्वन्द्व हिमाल केसीको रहेको छ ।

Movie: