भन्सालीको ‘इन्शाल्लाह’मा सलमानकी हिरोइन आलिया

मुम्बई (एजेन्सी) ।

बलिउड सुपरस्टार सलमान खान र चर्चित निर्देशक सञ्जयलीला भन्साली २० वर्षपछि चलचित्र ‘इन्शाल्लाह’मा एकसाथ काम गर्दैछन् । यसअघि सन् १९९९ मा ‘हम दिल दे चुके सनम’मा एकसाथ काम गरेका थिए । जुन चलचित्रमा सलमानले पुर्व प्रेमीका अभिनेत्री एश्वर्या राय सँग स्क्रिन सेयर गरेका थिए भने चलचिमा अजय देवगनको पनि अभिनय रहेको थियो । उक्त चलचित्र बक्स अपिसमा सुपर डुपर हिट साबित भएको थियो। केही समय यता समय सञ्जयलीला भन्साली आफ्नो आगामी चलचित्र ‘इन्शाल्लाह’मा ब्यस्त सँगै उत्तिकै चर्चामा छन् ।

भारतिय संचारकर्मीले बताएअनुसार यस चलचित्रका लागि अभिनेता सलमान खान फाइनल भएको खबर बाहिरिएको थियो । हाल भन्सालीले सलमानकी हिरोइन पनि फाइनल गरिसकेको खबर सार्बजनिक भएको छ । ‘इन्शाल्लाह’मा सलमानले अभिनेत्री आलिया भट्टसँग जोडी बाँध्ने भएका छन् । यस चलचित्र मार्फत  आलिया र सलमानले पहिलो पटक एकसाथ स्क्रिन सेयर गर्दैछन् । आलियाले सञ्जयलीको चलचित्रमा सलमान खानसँग काम गर्ने मौका पाएकोमा आफु निकै खुशी भएको बताएकी छिन् ।

बताइए अनुसार ‘इन्शाल्लाह’मा अभिनेता शाहरुख खानको केमियो रहने छ । चलचित्र  ‘इन्शाल्लाह’ को निर्माण सलमान खान र सञ्जयलीला भन्साली मिलेर गर्नेछन् । चलचित्रको छायाँकंन सलमानको अर्को चलचित्र ‘दबंग ३’ पछि सुरु हुनेछ ।