बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ती भएका छन् । विहीवार मन्त्री परिषद्को बैठकबाट भट्टराईलाई अध्यक्ष पदमा नियुक्त गरेका हुन् ।

निकिता पौडेलले राजिनामा दिएपछि रिक्त भएको बोर्ड अध्यक्षको लागि पाँच जनाको दरखास्त परेको थियो । प्रक्रियागत रुपमा भट्टराईलाई मन्त्री परिषद्ले अध्यक्षमा नियुक्त गरेका हुन् । बोर्डको अध्यक्षमा नियुक्त भएको भट्टराईले भोली शुक्रवारदेखी बोर्डमा हाजिर गर्नेछन् । भोलीदेखि नै अध्यक्षको पद सम्हाल्ने केशव भट्टराईले फिल्म क्षेत्रमा देखिएको बेथितीलाई प्रथामिकता दिने बताएका छन् ।

आफुले विपकास बोर्डको अध्यक्ष भएको खण्डमा के कस्ता कामहरुलाई तव्रिता दिने विषयमा पूर्ण कार्ययोजना नै मन्त्रालयमा पेश गरेको भट्टराईले केही दिनमा पत्रकार भेटघाट कार्यक्रम गरि कार्ययोजना सार्वजनिक गरिने पनि बताएका छन् ।