मुकुन्द भट्टको ‘लप्पन छप्पन २’ निर्माण घोषणा

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चलचित्र ‘लप्पन छप्पन २’ निर्माण धोषणा गरिएको छ । मुकुन्द भट्टको निर्देशन रहने ‘लप्पन छप्पन २’को शुक्रबार फस्टलुक सार्वजनिक गर्दै कास्ट एण्ड क्रियु सार्वजनिक गरिएको छ । निर्देशक भट्टले चलचित्रमा  ‘लप्पन छप्पन’को सिक्वेल नभएको बताएका छन् ।

जेष्ठको पहिले साताबाट छायांकन सुरु गरिने चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, अनुप विक्रम शाही, अपर्ण थापा, देवु श्रेष्ठ, क्यारोलिन कोलिन्डा, सुरविना कार्की, सिर्जना सिना सन्नी ढकाल र फाजिल अहमदको मुख्य भुमिका रहनेछ । इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स पिक्चर्स ब्यानरमा निर्माण हुने चलचित्र अष्ट्रेलिया र युरोपका विभिन्न देशमा छायांकन हुने बताइएको छ ।

प्राजपति शिवाकोटी र चिज कुमार श्रेष्ठ निर्माता, सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना सह-निर्मातामा रहने चलचित्रमा प्रकास कुँवर र निर्मल कुमार मिश्र कार्यकारी निर्मातामा रहनेछन् । चलचित्रमा  पुरुषोत्तम प्रधानको छायाँकन र सुरेन्द्र पौडेलले सम्पादन रहनेछ ।