१४ अञ्चलमा नै पलको ससुराल (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

अभिनेता पल शाह र अभिनेत्री सारा श्रीपाईली फिर्चड एक फरक स्वादको म्यूजिक भिडियो सार्वजनिक भएको छ । '१४ अञ्चल ससुराल' बोलको गीतको भिडियोमा पलले १४ अञ्चलमा नै आफ्नो ससुराल भएको बताएका छन् ।

उक्त गीतमा चर्चित लोक गायक खुमन अधिकारीको स्वरमा रहेको छ । उनले आफ्ना साबिकका गीत भन्दा फरक तरिकाले यस गीतलाई प्रस्तुत गरेका छन् । गीतमा अराज केशवले र्‍याप हानेका छन् । गीतमा शब्द तथा संगीत माधव न्यौपानेको छ ।

चलनचल्तीको गीत भन्दा केहि लामो लाग्ने गीतमा पल र सारासँगै अराज केशवले पनि नृत्य गरेका छन् । बिक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा पछिल्लो समय चर्चामा रहेको अशिक र निरजको समलिंगी जोडी समेत रहेको छ भने गीतमा भनिएअनुसार नै विदेशी युवतीलाई पनि देख्न सकिन्छ । भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने सुप्रिम पराजुली भिडियो सम्पादक हुन् ।

song: