‘कागजपत्र’ हेरेपछि दयाहाङले के भने ?

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘कागजपत्र’ नेपाली चलचित्रकर्मिहरुले पनि हेरेका छन् । कतिले चलचित्र प्रदर्शन अघि राखिएको प्रिमियरमा चलचित्र हेरेर प्रतिक्रिया दिएभने कतिले चलचित्र प्रदर्शन भइसकेपछि समय मिलाएर हेरेका छन् । प्रदर्शन भएको दुईदिन हुँदैगर्दा चलचित्रको राम्रो प्रतिक्रिया आएकाले अन्य चलचित्रकर्मिहरुले पनि चलचित्र हेर्न इच्छा देखाएका छन् ।

यसैबिच चलचित्र ‘कागजपत्र’ अभिनेता दयाहाङ राईले पनि हेरेका छन् । उनले पछिल्लो समय समाजमा भइरहेको कथालाई चलचित्रले उठाएको र प्रस्तुती निकै राम्रो रहेको प्रतिक्रिया दिए । ‘कलाकारहरुको पनि काम उत्तिकै राम्रो छ, बिशेष गरी भोलाराज सापकोटाको काम राम्रो छ ।’ दयाहाङले निर्देशक अपिल बिष्टको कामलाई पनि तारिफ गर्दै भन्छन् ‘देखिरहेको र सुनिरहेको कथालाई पर्दामा उठाउनु चुनौती छ, तर निर्देशक अपिलले जुन तरिकाले प्रस्तुत गरेको छ, त्यो ठुलो आँट हो । राम्रो चलचित्र बनेको छ ।’

‘कागजपत्र’ मा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रले मध्यम ब्यापार गरिरहेको छ ।

video Report : Click Here