एन्जल मिडियाले ‘नेपाल हिरो अफ ट्यालेन्ट’ खोज्ने

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आइतबार एक कार्यक्रमका बिच‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी शो हुने जानकारी गराइको छ । एन्जल मिडियाले ‘नेपाल हिरो अफ ट्यालेन्ट’ खोज्ने भएको छ । यो प्रतियोगीतामा गायन, नृत्यसँग अन्य फरक प्रतिभालाई पनि समेटिने जनाइएको छ ।

नेपालको विभिन्न स्थानमा लुकेर रहेका प्रतिभाहरुलाइ स्थान दिने गरि ‘नेपाल हिरो अफ ट्यालेन्ट’ गर्न लागिएको पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराए । नेपालका सातै प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधित्व हुने गरि १४ वटा मुख्य स्थानमा अडिसन गराई १० हजार जनालाई अडिसनमा सहभागी गराइने कार्यक्रममा जानकारी दिइयो । अडिसन बाट छनोट भएकालाई काठमाडौँ बोलाएर जर्ज राउण्ड बाट भोटिङ राउण्डमा प्रवेश गराई भोटिङ राउण्डबाट नै प्रथम दित्तिएको छनोट गरिने छ । प्रथम हुनेलाई नगद ७० लाख दित्तिए हुने लाई २० लाख र तृतीय हुने लाई नगद १० लाख प्रदान गरिनेछ ।

कार्यक्रममा गायक आनन्द कार्की,संगीतकार ओम प्रकाश राइ र अभिनेत्री एलिना बास्कोटा निर्णायक रहेका छन् । कार्यक्रम मेघा टेलिभिजन मार्फत प्रशारण हुनेछ चैत्र २५ गते बाट अडिसन सुरु हुनेछ । पत्रकार सम्मेलनमा कार्यक्रमको आयोजक प्रेम श्रेष्ठ निर्णायक आनन्द कार्की,निर्णायक एलिना बास्कोटा,मेघा टेलिभिजनका प्रतिनिधिले आ आफ्नो मन्तब्य राखेका थिए ।