राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई ‘दर्शना स्रस्टा सम्मान’

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ गोठाटारस्थित दर्शना स्कूलले राष्ट्रगानका रचनाकार एवम् साहित्यकार प्रदीपकुमार राई ‘व्याकुल माइला’लाई २५ हजार ५५५ नगद राशीसहितको ‘दर्शना स्रष्टा सम्मान—२०७५’ प्रदान गर्ने घोषणा गरेको छ । स्कुलको नयाँ व्यवस्थापन समितिले व्याकुल माइलालाई सो सम्मान प्रदान गर्ने घोषणा गरेको विद्यालयका प्रिन्सिपल मगरले बताएका छन् । यही चैत २४ गते विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसयरमा व्याकुल माइलालाई सो सम्मान प्रदान गरिने विद्यालयले जनाएको छ ।

उनले लेखेको  ‘सयौं थुंगा फूलका हामी राष्ट्रगानले हिमाल, तराई र पहाडका सबै नेपालीलाई एकै ठाउँमा गोलवद्ध गरि राष्ट्रगानको माध्यमबाट नेपाल राष्ट्रलाई एकढिक्का बनाउन विशेष योगदान गरेको भन्दै व्याकुल माइलालाई सो सम्मान प्रदान गर्ने निर्णय गरिएको प्रिन्सिपल विनोद मगरले जनाएका छन् ।