प्रियंका र आयुष्मानको बिवाह ‘अर्को जुनी’मा

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आउँदो बैशाखमा नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीले बिहे गर्ने मिति तय गरिसकेका छन् । धार्मिक परम्पराअनुसार धुमधामले बिहे गर्न लागेको यो जोडीको म्युजीक भिडियोका लागी भने चैतमा नै बिहे भएको छ । ‘अर्को जुनी’ बोलको गीतको भिडियोमा उनीहरुको धुमधामका साथ बिहे गरिएको हो ।

भिडियोमा प्रियंका आयुष्मानको दुलहीको रुपमा प्रस्तुत भएकी छन् । यो म्युजिक भिडियोको कन्सेप्ट प्रियंका र सरोज वलीको हो । गीतमा मेलिना राई र सरोज वलीको स्वर रहेको छ । दिनेश थपलियाको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । कविराज गहतराजको निर्देशन रहेको म्यूजिक भिडियोको छायांकन सञ्जय लामा, सम्पादन सन्देश शाह, मिक्सिङ श्याम स्वेत रसाइली र कलर संयोजन रेनिस फागोले गरेका हुन् ।चलचित्रमा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाडौं गेष्ट हाउसलगायतका स्थानका आकर्षक लोकेसनमा भिडियो छायांकन गरिएको छ ।

song: