राजकुमार रावको ‘रुह–अफ्जा’मा जान्‍हवी कपूर

मुम्बई, एजेन्सी ।

चलचित्र ‘धडक’ मार्फत डेब्यू गरेकी अभिनेत्री जान्हवी कपूरले  अर्को ठुलो ब्यानरको चलचित्र  ‘रुह–अफ्जा’ हात पारेकी छिन् । यस चलचित्रमा जान्हवी कपूर,राजकुमार राव र वरुण शर्माको मुख्य भूमिका रहनेछ ।हरर कमेडी यस चलचित्रको घोषणा यसअघि नै गरिए पनि अभिनेत्रीको भने टुंगो लागिसकेको थिएन ।

वर्ष २०१८ को सफल चलचित्र ‘स्त्री’ पछि अभिनेता राजकुमार राव र निर्माता दिनेश विजान फेरी दोस्रो पटक एकसाथ काम गरिरहेका छन् । केही समयअघि मिडियासँगको कुराकानीमा अभिनेत्री जान्हवी कपूरले अभिनेता राजकुमार रावका साथ काम गर्ने इच्छा रहेको कुरा बताएकी थिइन् । अहिले उनको त्यो सपना पनि साकार हुने भएको छ । चलचित्रको निर्देशन हार्दिक मेहताले गरिरहेका छन् । यस चलचित्रमा अभिनेत्री जान्हवी कपूरले दोहोरो भूमिका निर्वाह गर्नेछिन् । चलचित्रमा अभिनेत्री जान्हवी ‘रुही’ र ‘अफ्जा’ नामकी दई जना युवतीको भूमिका निर्वाह गर्नेछिन् । यो चलचित्र सन् २०२० मार्च २० मा प्रर्दशनमा आउनेछ।