मेरिबास्सै छाडेका राजु मास्टर ‘गोलमाल’मा जोडिए, लेखन र निर्देशन गर्ने

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

हाँस्य टेलिसिरियल मेरिबास्सै बाट हात झिकेका राजु पौडेल (राजु मास्टर) नेपाल टेलिभिजनबाटै प्रसारण हुने अर्को सिरियल ‘गोलमाल’मा जोडिएका छन् । हरेक शुक्रबार साँझ ७ बजे प्रसारण हुँदै आएको गोलमालको ५३ औं भागबाट राजुले लेखन तथा निर्देशनको काम सम्हालेका छन् ।

भाईब्स कृयसनको ब्यानरमा निर्माण हुँदै आएको गोलमालमा उनी कलाकारको रुपमा भने देखिने छैनन् । गोलमालका निर्माता पर्शुराम रिजालले आफ्नो सिरियलमा राजुलाई लेखक तथा निर्देशकको रुपमा पाउँदा खुसी लागेको बताएका छन् ।  गोलमाल बिगत एकबर्ष देखी नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

राजुले आफ्नो अफिसियिल युट्युव च्यानल मास्टर टिभीबाट ‘ह्वाट’नामक सिरियल बनाउँदै आएका थिए । सोहि कारण उनले मेरिबास्सै छाड्नु परेको थियो । गोलमालमा लेखन तथा निर्देशन गरेपछि उनले ‘ह्वाट’ छाड्न नपर्ने सहमति भएको छ । राजुले ‘ह्वाट’लाई निरन्तरता दिनेछन् । उता मेरिबास्सैका अर्का निर्देशक तथा लेखक मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) भने गोलमालमा जोडिएका छैनन् । यसै सिरियलमा जोडिने छन् या नयाँ काम गर्ने छन् भन्ने केहि बताइएको छैन ।

video here: