मिरुना र विकल्पराजको ‘तिमीले भन्दा’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

अर्जुन अधिकारीको ‘तिमीले भन्दा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। अम्बिका गुरुङको शब्दमा तयार भएको गीतमा प्रराज पौडेलको आवाज र निल गुरुङको संगीत समावेश छ।

गीतको भिडियोमा नायिका मिरुना मगर र मोडल विकल्पराज श्रेष्ठ फिर्चड छन् । प्रेम बिछोडको भाव बोल्ने गीतको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।

song: