चित्र कोर्नमा पोक्त भारतीय कलाकारको चित्रकला

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

कलाकार काशीनाथ हेरमिथको २३ औं पानी रङ चित्रहरुको प्रदर्शनी सुरु भएको छ। राजधानीको आर्ट काउन्सिलमा शनिबारदेखि यही चैत २० गतेसम्म चल्नेछ । सुन्दर संयोजन, विषयगत अभिव्यक्ति, आकर्षक विषयबस्तुको छनोट र मौलिक प्रस्तुती उनको चित्रकलाका विशेषता हुन् । कोलहापुर महाराष्ट्र भारतका काशीनाथ पानी रङ चित्र कोर्नमा पोक्त मानिन्छन् ।

नेपाली कलाकारका बीच भारतीय कलाकारको परिचय, कलाकारको अभिव्यक्ति अदानप्रदानका साथ कलाको प्रचार प्रसारको उद्देश्यले यो चित्रकलाको आयोजना गरिएको हो ।काउन्सिलमै मिथिला चित्रकला पनि प्रर्दशनी सुरु भएको छ । रञ्जु यादवको एकल चित्रकला प्रदर्शनीमा मिथिला संस्कृतिको परम्परागत तथा सांस्कृतिक महत्व झल्किने चित्रकलाहरु राखिएको छ ।