बिद्यार्थीलाई ‘यात्रा’ सम्झाउँदै सलिन

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नायक सलिनमान बनियाँले आफू अभिनित चलचित्र ‘यात्राः अ भ्युजिकल भ्लग’बारे बिद्यार्थीहरुलाई जानकारी गराएका छन् । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा युनाइटेड स्कुलको ‘फेअर वेल’ कार्यक्रममा पुगेर उनले यात्राको रिलिज डट सम्झाएका हुन् ।

‘सबैलाई याद छ हैन ? यात्रा चैत २८ गते’ सलिनले स्टेजमा पुगेर यति भन्दा हजार बढी बिद्यार्थीको हुटिङ निकै ठूलो सुनिन्थ्यो । केहिबेर चलचित्रको बिषयमा जानकारी दिएका सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, रेअर राई लगायतको टिम पुगेको थियो । यो चलचित्रमा प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको पनि अभिनय छ ।