र्‍यापर निप्सी हसलको निधन

एजेन्सी ।

अमेरिकी र्‍यापर निप्सी हसलको निधन भएको छ । मार्च ३१ मा अमेरिकाको लस एन्जलसमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा निप्सीको हत्या भएको हो । हसलमाथि बन्दुकधारीले एक कपडा पसलको बाहिर गोली प्रहार गरेको अमेरिकी सञ्चारमाध्यमकाले जनाएका छन्। हसलको निधनमा रिहान्नासहितका कलाकारले दुःख व्यक्त गरेका छन्। हसलको एल्बम भिक्ट्री ल्याप यो वर्षको ग्रामी अवार्डमा सर्वोत्कृष्ट र्‍याप एल्बम विधामा मनोनयनमा परेको थियो ।

'द लस एन्जलस टाइम्स'ले जनाएअनुसार ३३ वर्षका हलसलाई एक भन्दा धेरै गोली प्रहार भएको र अस्पताल लगेपछि डाक्टरले मृत घोषित गरेको छ । लस एन्जलसको दक्षिण रहेका रहेको म्याराथन क्लोथिङ्गमा भएको गोलीकाण्डमा अरु दुईजना घाइते भएका छन् ।