‘तिमी आयौ’ गीतमा आश्माको अभिनय (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नायिका आश्मा गिरी अभिनित ‘तिमी आयौ’बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । सत्य घटनाबाट प्रभावीत रहेको यस गीतमा गायक एकदेव लिम्बूको स्वर रहेको छ । लिम्बूले सोमबार आफ्नो युट्युव च्यानलमार्फत दर्शकमाझ प्रस्तुत गरेका हुन् ।

अभिनेत्री, मोडल आश्माको एकल अभिनय रहेको भिडियोमा दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । शर्मीला लिम्बूले लेखेको गीतको भिडियो बियोन्डले निर्देशन गरेका हुन् भने झोले प्रकाशनको छायांकन र सम्पादन छ। गीत राम्रो र मर्मस्पर्सी लागेकाले अभिनय गरेको अभिनेत्री आश्मा बताउछिन् । आश्माले ‘ड्रिम गर्ल’ फिल्मबाट अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन् ।

song: