भद्रगोल टिम ‘को बन्छ करोडपति’को सेटमा

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

यो साता 'को बन्छ करोडपती' खेल्न 'को बन्छ करोडपती'को सेटमा चर्चित हाँस्यटेलिसिरियल भद्रगोलका टिम पुगेका छन्। अर्को साता प्रशारण हुने को बन्छ करोडपतीको भागमा गेम खेल्न उनीहरु पुगेका हुन्। भद्रगोलको तर्फबाट निर्देशक तथा कलाकारद्धय अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीले राजेश हमालसंग गेम खेलेका हुन्। धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगाशाला निर्माणको सहयोगार्थ आफूहरुले को बन्छ करोडपतीमा गेम खेलेको भद्रगोल परिवारले बताए। क्रिकेट रंगाशाला निर्माणको लागि विभिन्न कार्यक्रम गरेका भद्रगोल परिवारले कलेज क्याम्पेन देखि लिएर विभिन्न शो हरु गरिरहेका छन्।

राजेश हमालसंग को बन्छ करोडपति खेलेपछि आफ्नो अनुभव शेयर गर्दै कुमार कट्टेल जिग्री भन्छन्, ‘त्यो हट सिटमा बसे पछि आफ्नै नाम के हो भन्ने नै विर्सिदोँ रहेछ।’ यसैमा अर्जुन घिमिरे पाँडे थप्छन्, ‘मैले त ५पटक जती त महानायक राजेश हमाल ज्यूको अनुहारमा बाघ देखेँ।’

video: