‘अघोरी’ टिजर: प्रज्वलको डरलाग्दो रुप

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चलचित्र ‘अघोरी’ को अफिसियल टिजर सार्वजनिक भएको छ । ओएसआर युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको टिजरमा कलाकार प्रज्वल गिरी फिर्चड छन् । उनको डरलाग्दो रुप र एक्सन टिजरमा देख्न सकिन्छ । भोमन कटुवाल निर्देशित यस चलचिमा प्रज्वल गिरी, सारदा राज्यलक्ष्मी शाह, उमेश खड्का, मुनम मल्ल ठकुरी, सुरविर पन्डित, सुशिल पोखरेल, अमिन कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । सारदा र मुनमले यसै चलचित्रबाट नायिकाको रुपमा डेव्यु गरेका हुन् ।

दिक्षा पाठक कार्यकारी निर्माता रहेको ‘अघोरी’ मा राजु कितारको द्धन्द, सुवास देवकोटाको सम्पादन, जीवन पराजुलीको छायांकन रहेको छ । राधादेवी कटुवाल प्रस्तुत चलचित्रमा दीपक शर्मा, ओम सुनार, सरोज कोइराला, सुमन राई र मदन वराइलीको संगीत रहेको छ । चलचित्रको प्रर्दशन मिति २०७६ सालको असोज १७ गत लाई तोकिएको छ ।

Teaser: