‘कलंक’ ट्रेलर: दोस्रो पटक ‘सेक्स वर्कर’को भूमिकामा माधुरी

मुम्बई , एजेन्सी ।

निर्देशक अभिषेक बर्मन निर्देशिन बहु प्रतिलक्षित बलिउड चलचित्र ‘कलंक’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट दश सेकेण्डको ट्रेलरमा चलचित्रका मुख्य कलाकार सञ्जय दत्त, माधुरी दिक्षित, बरुण धवन, आलिया भट्ट, सोनाक्क्षी सिन्हा र आदित्य रोय सबै फिर्चड छन् ।

एक समयका बलिउड सिने क्षेत्रकै हिट जोडी सञ्जय दत्त र माधुरी दिक्षित करिब २२ वर्ष पछि एकसाथ 'कलंक'मार्फत पर्दामा देखिएका हुन्। माधुरी र सञ्जयको जोडिलाई सँगै देख्ने चाहने उनीहरुका फ्यानहरु अहिलेपनि छन्। अब यो जाडीलाई फ्यानहरुले एकसाथ पर्दामा देख्न पाउने भएपछि दर्शकमाझ चलचित्र थप प्रतिलक्षित बनेको छ ।

धेरै ओटा हिट चलचित्रमा एक साथ काम गरेको जोडी हो सञ्जय दत्त–माधुरी दिक्षितको जोडि । दुवैको अफयरले बलिउडमा धेरै चर्चा पायो। तर दुई बिचमा सम्बन्ध बिग्रियो अनि रियल लाइफ र रिल लाइफ दुवैमा यो जोडि टुट्यो। यो जोडीको प्रेम सम्बन्ध टुटे पछि बलिउडमा यी दूई चलचित्रमा सँगै देखिन्छन् तर सँगै सुटिङ गर्दैनन् भन्ने चर्चा थियो । तर माधुरी र सञ्जय दत्तले यो हल्लालाई गलत सावित गरेका छन्।

चलचित्र 'देवदास’ पश्चात माधुरीलाई ‘कलंक’मा दोस्रो पटक ‘सेक्स वर्कर’को भूमिकामा अनुमान गर्न सकिन्छ। करण जोहरले निर्माण गरेको चलचित्रमा सञ्जय दत्त र माधुरी दिक्षित सँगै आदित्य रोय कपूर, सोनाक्क्षी सिन्हा, बरुण धवन र आलिया भट्टको प्रमुख भुमिका रहेको छ। चलचित्र १७ अप्रिलबाट विश्वभर प्रर्दशन हुनेछ।

Trailer: