सूर्य बोहोराको ‘हेल्लो जिन्दगी’मा दिपिका

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

‘ऐश्वर्य’ चलचित्रबाट डेब्यु गरेकी नायिका दिपिका प्रसाईँले नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । अदालती विहे गरेर केहिसमय चलचित्रबाट टाढा रहेकी दिपिकाले एभरेष्ट सूर्य बोहोराले निर्देशन गर्ने ‘हेल्लो जिन्दगी’ मा कामगर्ने पक्का भएको हो । चलचित्रको सम्पूर्ण छायांकन बेलायतमा हुँदैछ ।

यसअघि यो चलचित्रका लागी अभिनेत्री श्वेता खड्का अनुबन्ध भइसकेकी छन् भने सलोन बस्नेत, विल्सन विक्रम राई, विक्रान्त बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रका मुख्य नायकको भने टुंगो नलाइसकेको निर्देशक सूर्य बताउँछन् ।चलचत्रिमा निर्देशक सूर्यकै कथा रहनेछ । सृजना जोशीले निर्माण गर्ने गर्ने ‘हेल्लो जिन्दगी’ लाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । चलचित्रका गीतमा बसन्त सापकोटाको संगीत र निशान भट्टराइले स्वर रहनेछ ।