चलचित्र अवलोकन गरिँदै

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

विगत ११ वर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको इएनआई डी सिने अवार्ड –०७५को एघारौं संस्करणका लागि जुरीहरुले चलचित्र हेर्ने काम शुरु भएको छ । यस वर्ष प्रदर्शन भइसकेका र भइरहेका ९४ चलचित्रहरुले इएनआई छायांछवि डी सिने अवार्ड –०७५मा सहभागीता जनाइरहेका छन् । ९४ चलचित्रलाई ‘प्रिजज’ बाट सिफारिस गरिएपछी मात्र यि निर्णायकहरुले चलचित्र हेरिरहेका छन् ।

निर्णायकमा वरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, निर्णायक संयोजकको रुपमा रहेका छन् भने निर्णायकहरुमा बरिष्ठ पत्रकार, निर्देशक विजयरत्न तुलाधर, निर्देशक राजेन्द्र उप्रेती तथा नेपाल कै पहिलो महिला छायाँकार सवनम मुखिया रहेका छन् ।