चार निर्देशकको निर्देशनमा बन्ने चलचित्रमा सरस्वती लामा हिरोइन

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चलचित्र ‘द डार्क एण्ड लाइट’ निर्माण हुने भएको छ । नेपाली सिनेक्षेत्रमै पहिलो पटक एक चलचित्रलाई चार निर्देशकले एकसाथ निर्देशन गर्ने भएका छन् । राजु अर्यालको मुख्य निर्देशन रहने चलचित्रमा सरस्वती लामा,केशवराज भट्ट र पिटर खालिङले  एकसाथ निर्देशनमा सहयोग गर्नेछन् । शुक्रवार पशुपति क्षेत्रमा रहेको वृद्धाश्रममा एक कार्यक्रमको आयोजिना गरी क्यामरा पूजा गर्दै चलचित्रको शुभमुहुर्त गरिएको छ ।

कार्यक्रममा चलचित्रका निर्देशक राजु अर्याल, अभिनेता पिटर खालिङ, अभिनेत्री सरस्वती लामा र केशवराज भट्टले क्यामराको पूजा गरेका थिए । त्यसैगरी वरिष्ठ गीतकार राजेन्द्र थापाले नविरल फुटाएर चलचित्रको शुभ मुहूर्त गरे ।

खालिङ सिस्टर्स मुभिज प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रमा पिटर र सरस्वती सँगै सेसुका राई, सुमन मगर, प्रिन्सा राईलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । आज अर्थात शुक्रवारबाटै चलचित्रको छायांकन सुरु भइसकेकोको छ । सविन भट्टराईको  छायांकन रहने यस चलचित्र दसैंअघिनै प्रदर्शन गर्ने निर्माण टिमको भनाई छ ।