‘ए मेरो हजुर ३’ गीत : जब सुहानाले अनमोललाई भेटिन्… (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

प्रतिलक्षित चलचित्र ‘ए मेरो हजुर ३’ को तेस्रो गीत युट्युबमा सार्वजनिक भएको छ । ‘चिट डे’ बोलको गीतमा चलचित्रकी मुख्य नायिका सुहाना थापा फिचर्ड छिन् । प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीत गायिका प्रविशा अधिकारीले गाएकी छिन्। गीतको भिडियोमा राहुल शाहको कोरियोग्राफी रहेको छ । निकै अफ्टेरो कोरियोग्राफी गर्ने राहुलको बोल्ड डान्स स्टेप फलो गरेकी सुहानाको डान्सले धेरै दर्शकलाई आर्कषित बनाएको छ ।

चलचित्रमा अनमोल एक सेलिब्रेटीको रुपमा देखिनेछन् भने सुहानालाई अनमोलको फ्यानको रुपमा देख्न सकिन्छ । सार्वजनिक यस गीतमा आफ्नो मनपर्ने गायक प्रेम (अनमोल केसी) लाई भेटेपछि सुहानाको खुसीलाई प्रस्तृत गरिएको छ ।

झरना थापा निर्देशित यस चलचित्र उनकी छोरी सुहानाको डेब्यू चलचित्र हो । सुनिल कुमार थापाले निर्माण गरेको चलचित्रमा अनमोल र सुहानाको अलवा सलोन बस्नेत, अपर्ण थापा, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रक्षा गौतम रुपा घिसिङलगायतका कलाकारको पनि अभिनय रहेको छ । झरना थापा यो चलचित्रको निर्देशकसँगै निर्मात्री पनि हुन् । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा रामजी लामिछाने, कविराज गहतराज, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको छ। हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्र दिर्घ खड्काले सम्पादन गरेका छन् भने सञ्जय लामाले खिचेका छन् । चलचित्रको प्रर्दशन मिती चैत्र २९ गतेलाई तोकिएको छ ।

song: