मानुषी चिल्लरसँग रोमान्स गर्दै रणवीर सिंह

मुम्बई , एजेन्सी ।

बलिउडका चर्चित अभिनेता रणवीर सिंहले अहिले ‘यस राज फिल्मस’ ब्यानरमा बन्न लागेको नयाँ चलचित्रमा काम गर्ने तयारीमा छन् । नाम नखुलाइएको चलचित्रमा रणवीर पक्का भएतापनि उनको विपरीमा नायिका पक्का गरिएको थिएन । अब भने नायिका पनि खुलेकी छिन् ।

बलिउड हंगामाका अनुसार चलचित्रमा उनको अपोजिटमा अभिनेत्रीको रुपमा मिस वल्र्ड २०१७ मानुषी चिल्लर देखिने भएकी हुन्। मानुषी फराह खानको फिल्मबाट डेब्यू गर्ने तयारीमा छिन् ।

यो चलचित्रको सुटिङ पछि नै हुनेछ । कलाकारहरुले भने यस चलचित्रबारे केही बोलेका छैनन् । रणवीरले यसअघि चलचित्र ‘पद्मावत',सिम्बा’ र ‘गल्ली बोई’ जस्ता सफल चलचित्र दिइसकेका रणवीरको नयाँ चलचित्रको लिस्टमा दुई ठूला बजेटका चलचित्र '८३' र 'तख्त' छन्।