जसिताको बिवाहमा बेदना पोख्दै प्रदिप (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चैत २२ गतेबाट प्रदर्शनमा आएको चलचित्र 'लभ स्टेशन'को तेस्रो गीत सार्वजनिक भएको छ । प्रदर्शनमा आएको पाँचौ दिनपघि सार्वजनिक भएको ‘तिमी रुँदा’ बोलको गीतमा दीपक शर्मा र उषा शेरचनको शब्द र डेभिड शंकरको स्वर समावेश छ । निर्माण टिमले प्रदर्शनमा आएको यतिका दिनसम्म सस्पेन्स राखेको चलचित्रको गीतमा जसिताको भिलेन प्रकाशसँग बिवाह भएको र प्रदीपलाई गीतमार्फत प्रमिकाको बिवाहमा मनको पिडा,बेदना पोख्दै गरेको देख्न सकिन्छ।

यो चलचित्रमा प्रदीप गायकको भूमिकामा छन् । युट्युबमा सार्वजनिक भएसँगै यस गीतलाई निकै राम्रो प्रतिक्रिया मिलिरहेको छ ।

निर्देशक उज्ज्वल घिमिरेको निर्देशन रहेको चलचित्रमा प्रदीप, जसिता र प्रकाशसँगै रमेश बुढाथोकी, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । 'लभ स्टेशन'लाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहेको चलचित्रमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

song: