चीन बक्स अफिसमा ‘अन्धाधुन’को आकर्षक कमाई

मुम्बई , एजेन्सी ।

चीनको बक्स अफिसमा आयुष्मान खुराना र तब्बु अभिनित चलचित्र ‘अन्धाधुन’ले आकर्षक कमाई गरेको छ। दर्शकले निकै रुचाएको यस चलचित्रले चीनमा मात्रै हालसम्म ११५ करोड भारतीय रुपैयाँ को ब्यापार गरेको छ ।

बिषेशगरी चीनमा बलिउडका सुपरस्टार आमिर खानको फ्यान बढी छन् । आमिर खान अभिनित चलचित्रले पनि चीनमा आकर्षक ब्यापार गरेको पाइएको छ । ‘दंगल, सेक्रेट सुपरस्टार’ जस्ता सन्देशमुलक चलचित्रले  चीनमा बम्पर कमाई गरेको थियो। तर आमिरको पछिल्लो चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ चीनमा फ्लप भयो । भारतिय बक्स अफिसमा पनि ‘ठग्स अफ हिन्दुस्तान’ असफल भयो ।

भारतीय मिडियाले जनाए अनुसार अहिले चीनको बक्स अफिसमा यो चलचित्र दोश्रो स्थानमा रहेको छ । भारतमा पनि यो चलचित्रले बम्पर कमाई गरेको थियो ।खास गरी आयुष्मान र तब्बुको अभिनयलाई दर्शकले निकै मनपराएका छन् । फरक बिषय बस्तु र सन्देशमुलक चलचित्रलाई चीनमा बिषेश रुचाएको पाइन्छ ।