‘जिरो’असफल भएपछि अफर अस्विकार गर्दै शाहरुख

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई , एजेन्सी ।</span></pre><p style="text-align: justify; ">बलिउडमा 'किङ खान' नामले चर्चित शाहरुख खानलाई एक तामिल चलचित्रको रिमेककालागि अफर आएको छ। तर शाहरुखले उक्त चलचित्रमा काम गर्न सिधै अस्विकार जनाएका छन्। उनलाई तामिलको हिट चलचित्र ‘मर्सल’को रिमेकका लागि अफर आएको हो। उनले रिमेक चलचित्रमा काम गर्ने मुड नभएको बताएका छन्।अहिले शाहरुखले कुनैपनि रिमेक चलचित्रमा काम नगर्ने बताएको भारतीय मिडियाले जानकारी दिएका छन्।&nbsp;</p><p style="text-align: justify; ">यसरी अफर आएको चलचित्र अस्विकार गरिरहँदा किङ खान आजभोली चलचित्र छनोटमा सचेत रहेको अनुमान गर्न सकिन्छ। शाहरुखको पछिल्लो चलचित्र ‘जिरो’&nbsp;असफल भएपछि उनी चलचित्रका लागि गहिरिएर सोच्ने भएका छन्। उनले यसअघि अन्तरिक्ष यात्री राकेश बर्माको बायोपिक चलचित्र पनि अस्विकार गरेका थिए।&nbsp;</p>