माग्ने बुढाले जन्मदिनमा पाए मागेकै उपहार

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

बिहीबार केदार घिमिरेले आफ्नो ४४ औं जन्मदिन मनाएका छन्। माग्ने बुढाको उपनामबाट चिनिएका कलाकार घिमिरेले दिउसो १२ बजे राजधानीको रेडियो अडियो प्रांगणमा केहि चलचित्रकर्मिहरुसँग उनले जन्मदिनको केक काटेका हुन्। माग्ने बुढा अभिनित चलचित्र ‘छक्का पञ्जा’को टिमको तर्फबाट उनलाई उनकै तस्बिर राखिएको फोटो फ्रेम उपहार दिइएको थियो । तस्बिरमा माग्नेको भेष पनि समावेश गरिएको छ । तस्बिर सुन्दर श्रेष्ठले डिजाइन गरेका हुन् । केदारले दर्शकको मायाले अहिलेसम्म आएसम्म आएको भन्दै सम्पूर्णलाई धन्यवाद दिए । साथै आफूलाई कलाकारहरुकै साथ पनि सधैं रहेको बताए ।

कलाकार दीपकराज गिरी, दिपा श्री निरौलाले माग्नेबुढाको कामको तरिफ गरे । ‘नेपाली दर्शकमा जतिले माग्नेबुढालाई चिन्नुहुन्छ सबैले उसलाई माया गर्नुहुन्छ जस्तो लाग्छ’ दीपकले भने । जन्मदिन सेलिब्रेशनमा जितु नेपाल, सिताराम कट्टेल, कुञ्जना घिमिरे लगायतको उपस्थिती थियो ।