टिजरमा ३० लाखको ‘सानो मन’ गीत

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्केको मुख्य भूमिका रहेको चलचित्र ‘सानो मन’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको पार्टी गीतको टिजर चलचित्र निर्माण टिमले तीस लाख खर्चिएको बताएको छ ।  बलिउड कोरियोग्राफर साजन सिंहले निर्देशन गरेको गीतको भिडियो उत्कृष्ट बनेको निर्माण टिमको दाबी छ । टिजरमा पनि भिडियोको केहि झलक देख्न सकिन्छ । गीतमा रोमन बज्राचार्य, सुयोग गुरुङ्ग र सिमा राईको स्वर छ । गीतको टिजर दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको निर्देशक सुयोग गुरुङ्गले बताएका छन् ।

‘इमान्दारपूर्वक भन्नुपर्दा हाम्रो ठूलो लगानीमा गीत खिच्ने सोच थिएन । तर, बलिउडबाट कोरियोग्राफर ल्याएपछि हामीले कुनै कुरामा कमी हुन दिएनौं । लगानीअनुसार ‘आउटपुट’ पनि निस्किएको छ ।’, निर्देशक सुयोगले भने ।चलचित्र निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

teaser: