‘कालो वर्ष’को ट्रेलर सार्वजनिक (ट्रेलर)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

बैशाख १३ गते प्रदर्शनमा आउन लागेको चलचित्र 'कालो वर्ष'को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक लक्षु गौतमको निर्देशनमा तयार भएको 'कालो वर्ष' २०७२ साल बैशाख १२ गतेको विनाशकारी महाभूकम्पले क्षति पुर्‍याएको एउटा पिडित परिवारको कथामा आधारित छ ।ट्रेलर युट्युव च्यानल भिरगो टिभि मार्फत सार्वजनिक गरिएको हो।

योगिराम फिलिम्स्को प्रस्तुति रहेको यस चलचित्रमा ओकेस पनेरु, अनुपा खड्का,पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रमुख्य भूमिका हेको छ । योगेन्द्र प्रसाद पनेरु र राम खड्का,श्याम खड्काकोको सयुक्त लगानीमा चलचित्र निर्माण भएको हो ।

चलचित्रमा सुवास देवकोटाको सम्पादन रहेको छ ।

trailer: