आर्टिष्ट खबर/बैशाख,काठमाडौं ।

यहि बैशाख १५ बाट प्रसारणको तयारीमा रहेको वेब सिरिज ‘डियर लभ’को नयाँ वर्षको अवसर पारेर बिहीवार ट्रेलर सार्वजनिक गरिएको छ। कार्यक्रममा प्रमुख अतिथी अभिनेता रमेश उप्रेतीले अहिले पहिलेको जस्तो कुनैपनि कलाकारले आफल्नो प्रतिभा देखाउन ठुलो पर्दाको सिनेमा अथवा टेलिभिजन सिरियलका अडिसन दिन नपर्ने भन्दै डियर लभका कलाकार तथा निर्माण टिमलाई सफलताको शुभकामना दिए ।

रुबुशा क्रियटिभ वर्कसको ब्यानरमा निर्माण भएको सिरिज रुबुशा च्यानल मार्फत प्रशारण हुनेछ । रविन बोगटीको पटकथा तथा संवाद लेखन रहेको सिरिजले युवा पुस्ताको माया, प्रेमप्रतिको महत्वलाई दर्शाईएको छ ।

विवेक रसाइलीको लेखन तथा निर्देशन रहेको सिरिजमा दिप्सन भट्टराई, करिना कक्षपति, रबिन बोगटी, रश्मि भट्ट, केदार श्रेष्ठ, किरण चन्द, कल्याण थापा, इशिका लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । डियर लभमा रुपेश थापाको छायाँकन र राम प्रसाद चौधरीको सम्पादन रहेको छ ।

Trailer:

१ बैशाख २०७६, आईतवार ०४:५३