‘सत्यमेव जयते’को सिक्वेल बन्ने

मुम्बई , एजेन्सी

गएको बर्ष प्रर्दशनमा आएको बलिउड चलचित्र ‘सत्यमेव जयते’लाई दर्शकले खुब रुचाएका थिए । अब अभिनेता जोन अब्राहम अभिनित उक्त चलचित्रको सिक्वेल बन्ने भएको छ । उनी चलचित्रको सिक्वेललाई लिएर निकै उत्साहित छन् । ‘सत्यमेव जयते’ले बक्सअफिसमा राम्रो ब्यापार गरेपछि  निर्माण युनिटले चलचित्रको सिक्वेल बनाउन लागेको भारतिय मिडियाकर्मीले जनाएका छन्। बताइएअनुसार निर्माण युनिट चलचित्रको घोषणा गर्ने तयारीमा छन्।

‘सत्यमेव जयते’लाई  मिलाप जावेरीले निर्देशन गरेका थिए भने हाल उनी सिक्वेलको स्क्रिप्टमा काम गरिरहेका छन्। जावेरी स्क्रिप्टसँगै अरु प्रोजेक्टमा पनि व्यस्त छन्। टी-सीरीज र निखिल आडवाणीले चलचित्र निर्माण गर्नेछन् ।यस बर्षकै जुलाई वा अगस्टबाट छायांकन शुरु हुने चलचित्रमा जोनका अलावा मौनी रोय, ज्याकी श्राफ र सिकंदर खेर लिड रोलमा छन् । चलचित्र प्रर्दशन भने अर्को बर्ष गरिने बताइएको छ।