कैदी सौगात र पुलिस सृष्टिको‘ मासु भात’ टिजर सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ बैशाख,काठमाडौं ।

चलचित्र ‘मासु भात’ को टिजर सार्वजनिक भएको छ । रियल जोडी अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित यस चलचित्रको सार्वजनिक टिजरमा सृष्टिलाई पुलिसको भूमिकामा देख्न सकिन्छ भने सौगातलाई  कैदीको भूमिकामा देख्न सकिन्छ ।

चलचित्रका अरु कलाकारलाई टिजरमा लाई स्थान दिइएको छैन । तर ब्याकग्राउनमा साहित्यकार कुमार नगरकोटीको कविता वाचन सुन्न सकिन्छ । यस चलचित्रको टिजर अलि फरक प्रकारको रहेको छ । १ मिनेट १५ सेकेण्ड छोटो टिजरमा कसैले संवाद बोलेका  छैनन् ।

सञ्जिव कुमार न्यौपाने निर्देशित यस चलचित्रमा कथा लेखन पनि न्यौपाने स्वयंको रहेको छ भने पटकथा प्रशान्त रसाइलीले लेखेका छन् । चलचित्रमा सौगात र सृष्टिका अलावा  रेअर राई,  पुर्णिमा तामाङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सौगात यस चलचित्रबाट पहिलो पटक निर्माताको रुपमा पनि आउँदैछन् । हारसम्म ‘मासु भात’ को  प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

Teaser: