रेनशाले गरिन् निर्माता प्रज्जवलसँग इन्गेजमेन्ट

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ बैशाख, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गतबर्ष चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट निर्देशनमा हात हालेकी कोरियोग्राफर रेनशा वान्तवा राईले त्यसै चलचित्रका निर्माता प्रज्जवल शम्सेर जबरासँग इन्गेजमेन्ट गरेकी छिन् । आइतबार काठमाडौंको शंकर होटलमा दुई परिवारको सहभागीतामा दुई जनाले औंठी साटेका हुन् । उनीहरुले यहि बैशाख २४ गते बिहे गर्दैछन् ।&nbsp;</p><p style="text-align: justify; ">प्रज्जवल आइकोर फिल्मस्का मालिक प्रभु शम्सेर जबराका छोरा हुन् । रेनशा र प्रज्जवलको दशक अघिको चलचित्र ‘मेरो एउटा साथी छ’बाट प्रेम बसेको थियो ।&nbsp;&nbsp;</p>