‘जीवन जात्रा हो’ गीतमा फरक देखिए कलाकार (भिडियो)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

केही दिन पहिले सार्वजनिक भएको चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत ‘माया पिरती’ले सर्वाधक चर्चा पाईरहँदा चलचित्र टिमले दोस्रो गीत सार्वजनिक गरेको छ। ‘जीवन जात्रा हो’ बोलको गीतमा अर्जुन भट्टराईको शब्द रचनामा कालीप्रसाद बाँस्कोटाले  स्वर तथा संगीत भरेका छन् । चलचित्रका मुख्य कलाकार विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँ फिर्चड गीतको भिडियोमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ ।

गीतमा कलाकारहरु अलि फरक लुक्समा देखिएका छन्। विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, दयाहाङ राई, बर्षा राउत, राजाराम पौडेल लगायतको मुख्य भूमिका रहेको चलचित्रमा रविन्द्र सिंह बनियाँ कार्यकारी निर्माताका रुपमा रहेका छन् भने चलचित्रमा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ।

प्रदीप भट्टराइको निर्देशन रहेको यस चलचित्रमा कालीप्रसाद बाँस्कोटासँगै शंकर महर्जन द्वन्द्व र कृष्ण भारद्वाजको संगीत रहेको छ ।

song: