‘हजार जुनीसम्म’को पहिलो गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र ‘हजार जुनीसम्म’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘एमजी रोडैमा’ बोलको गीत संगीतकार सिवाकोटी र मेलिना राईले गाएका छन्। राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ।

यता भिडियोमा भने चलचित्रका मुख्य कलाकार डेव्यु ब्वाई अखिलेस प्रधान, सलोन बस्नेत र स्वस्तिमा खड्का फिचर्ड छन्। सार्वजनिक गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । प्रिंयका कार्की, आर्यन सिग्देल, शिवहरी पौडेल, संचिता लुईंटेल, र बालकलाकार अनुभव रेग्मीको पनि अभिनय रहेको चलचित्रका  कार्यकारी निर्माता विशाल चाम्लिङ्ग हुन भने चलचित्रमा उनकै कथा समावेश छ ।

चलचित्रका निर्देशक र सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ भने अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत समावेश छ । भेट्रान निर्देशक विकाश राज आचार्यको निर्देशन रहेको चलचित्रको प्रर्दशन मिति आगामी श्रावण ३० गतेलाई तोकिएको छ ।

song: