‘पलेँटी’मा भूषिता वशिष्ठको कविता वाचन

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">सांगीतिक कार्यक्रम ‘पलेँटी’मा पहिलोपटक छन्द कविता वाचन हुने भएको छ । यहि अप्रिल महिनाको २६, २७ र २८ तारिख साँझ कालिकास्थान स्थित नेपालयको ‘आर’ शालामा लेखक भूषिता वशिष्ठले कविता वाचन गर्नेछिन् । छन्द–पलेँटीलाई नेपाली साहित्यका अग्रज कविका कविताहरूको उत्सवका रुपमा मनाइने विज्ञप्तीमा जनाइएको छ । </p><p style="text-align: justify; ">विशेषगरी सोमनाथ सिग्द्याल, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे लगायत कविहरूका रचना समावेश हुनेछन् ।साहित्यमा क्रियाशील भूषिता वशिष्ठले बेलावखत सामाजिक सञ्जालमार्फत कविता वाचन सार्वजनिक गर्दै आएकी थिइन् । उनी आफूमा छन्दमोह बाल्यकालदेखि रहेको बताउँछिन् ।&nbsp;</p><div style="text-align: justify; ">&nbsp;</div>