पेरिसमा संजोग र वर्षाको हनिमुन (फोटो फिचर)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

गएको फागुनमा बिहे गरेका नायक संजोग कोइराला र नायिका वर्षा राउत हनिमुनका लागी फ्रान्सको राजधानी पेरिस पुगेका छन् । घुमघामको क्रममा खिचिएका तस्बिर उनीहरुले सामाजिक सञ्जालमा सेयर गरेका छन् । तस्बिरमा दुबैजना रोमान्टिक देखिन्छन् । एकअर्काले अंगालो हालेको र चुम्बन गरेका तस्बिर सेयर गरेका हुन् ।

बिहे लगत्तै चलचित्र ‘जात्रै जात्रा’को छायांकनमा ब्यस्त रहेको वर्षालाई अहिले फुर्सद मिलेपछि बिहे गरेको डेढ महिनापछि हनिमुन ट्रिपमा निस्किएका हुन् ।

गएको शुक्रवार त्रिभुवन विमानस्थलमा श्रीमान् संजोगसँग भेटिएकी वर्षाले हनिमुन ट्रिप करीब तीन साताको हुने बताएकी थिइन् । बैशाख २० मा आउने फिल्म ’दाल भात तरकारी’ को प्रमोसनमा सहभागी हुन नपाउने जानकारी वर्षाले गराएका छिन् ।