‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड’ ४८ बिधामा सम्पन्न हुने

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’ ४८ बिधामा सम्पन्न हुने भएको छ। नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने  उदेश्यले आयोजना हुन लागेको यो अवार्डमा आयोजकले निशुल्क आवेदन भन्ने ब्यवस्था गरेको थियो। यसका साथै यस अवार्डका लागी उत्कृष्ट पाँच मनोनयन सुचि सार्वजनिक गरिएको छ।

प्रोत्सान र जुरी अवार्ड सहित कुल ४८ बिधामा बितरण गरिने अवार्डमा २०७५ बैशाखदेखि फागुन मसान्तसम्म बजारमा आएका गीत संगीतको सहभागिता रहेको छ। अवार्ड बितरण मिति केही दिनमा एक कार्यक्रम सहित घोषणा गर्ने आयोजक आयोजक योङ माइन्डस् इन्टरटेनमेन्टका मुनाल सिसिर कोइरालाले बताए। अवार्डमा भोटिङको ब्यवस्था पनि गरिएको छ। भोटिङका लागि ३५००५ मा भोटिङ कोड लेखेर एसएमएस गर्नु पर्नेछ ।