करणको ‘तख्त’मा रणवीर र विक्की दाजुभाई

मुम्बई (एजेन्सी) ।

हाल ‘गल्ली ब्वाईका कारण बलिउडमा सर्वाधिक चर्चामा रहेका अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट अब अर्को चलचित्र ‘तख्त’मा पनि एक साथ देखिने भएका छन् । यि दुईका अलवा चलचित्रमा अनिल कपूर, जाह्नवी कपूर, करिना कपूर, भूमी पेड्नेकर र विक्की कौशलको मूख्य भूमिका रहने भारतिय मिडियाले जनाएका छन् ।

करण जोहरको यस नयाँ प्रोजेक्टमा रणवीर कपूरको भूमिका रहने बताइएको थियो । तर केही समय अघि करणले सार्वजनिक गरेको ‘तख्त’को पोष्टरमा रणवीर कपूरको नाम निसाना थिएन। प्रेमकालागि युद्दमा आधारित चलचित्र २०२० मा प्रर्दशनमा आउनेछ ।

चलचित्रमा विक्की कौशल र रणवीर सिंहले दाजु भाइको भूमिका निर्वाह गर्नेछन् । त्यसैगरी चलचित्रमा रणवीर सिंहको प्रेमिकाको भूमिकामा आलिया भट्ट रहने छिन् भने जाह्नवी कपूरको श्रीमतीको भूमिकामा रहनेछिन् । यो चलचित्र जाह्नवीको धडक पछिको दोस्रो चलचित्र हो । त्यसैगरी करिना कपूर खानले रणवीर सिंहको बहिनीको भूमिका निभाउनेछिन् । भारतिय मिडियाले बताए अनुसार यो चलचित्र धर्मा प्रोडक्शनको अहिले सम्मकै मंहगो चलचित्र हो । पछिल्लो केही समयदेखि करण जोहर  प्रोजेक्टका लागि हिस्ट्रोरेन्सको साथमा रिर्सचमा ब्यस्त छन् ।