‘मन्द–मन्द’ चलचित्र बन्ने

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

नयाँ चलचित्र ‘मन्द–मन्द’ बन्ने भएको छ । राजबहादुर सानेको निर्देशनमा निर्माण हुने यो चलचित्रमा कलाकार विनय श्रेष्ठ, प्रमोद अग्रहरि र रविन्द्र झा लगायतका कलाकारको अभिनय रहने भएको छ । यी कलाकार चलचित्रका लागी अनुबन्धित भइसकेका छन् भने अन्य केही कलाकार छनोट कार्य भइरहेको बताइएको छ ।

यहि बैशाख तेस्रो साताबाट छायांकनमा निस्किने चलचित्र टिम काठमाडौं, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट, जुम्ला र मुगु सम्म पुग्ने बताइएकोछ । चलचित्रका छायांकन दिब्यराज सुबेदीको रहनेछ ।रुद्राक्ष फिल्मस्को ब्यानरमा बन्ने यो चलचित्रको कार्यकारी निर्मातामा रुद्र खनाल छन् । चलचित्र टेकराज रेग्मी र कमल गिरी पनि निर्माता हुन्। चलचित्रका गीतको कोरियोग्राफर रामजी लामीछाने छन् ।