‘घामट शेरे’ फोटोमा यस्ता देखिए निश्चल र स्वस्तिमा

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

गएको सोमबारदेखि सुर्खेतबाट छायाँकन सुरु भएको चलचित्र ‘घामट शेरे’को पहिलो झलक सार्वजनिक भएको छ । सुर्खेतमा छायाँकन स्थलबाट उक्त फोटो सार्वजनिक गरिएको हो । फोटोमा रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई  आ-आफ्नै घुनमा देख्न सकिन्छ। फोटो निश्चलले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । फोटो हेरिसकेपछि चलचित्रमा निश्चल र स्वस्तिमाले श्रीमान-श्रीमतीको भूमिका निभाउन लागेका अनुमान गर्न सकिन्छ । तर चलचित्र टिमले उनीहरुको वास्तवीक भूमिका सार्वजनिक गरेको छैन ।

हेमराज विसीले निर्देशन गरिरहेको चलचित्र नरेन्द्र मैनालीले खिचिरहेका छन् । ‘घामट शेरे’मार्फत पहिलो पटक निश्चल र स्वस्तिले एकसाथ स्क्रिन सेयर गर्दैछन् । यि दुइलाई उनका फ्यानहरुले पहिलो पटक पुरा चलचित्रमा एकसाथ देख्न पाउने भएका छन् । हाल प्रर्दशन मिति नतोकिएको चलचित्र लगभग एक महिना सम्म सुर्खेतमै छायाँकन हुने र सुर्खेत बाहेक अन्य सुट काठमाण्डौंमा गरिने टिमले जानकारी दिएका छन्।