‘छ माया छपक्कै’मा दीपकको माया केकी

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

चलचित्र '६ एकान ६' बाट चलचित्र निर्माणमा एकाएक कस्सिएका दीपकराज गिरीद्दारा निर्मित अर्को कमेडी चलचित्र ‘छ माया छपक्कै’ मा अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा अनुबन्ध भएकी छन्। चलचित्रमा उनको जोडीको रुपमा दीपकराज गिरी रहनेछन् ।

निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्ने यस चलचित्रका लागि आइतबार चलचित्रका निर्माता केकीबीच औपचारिक रुपमा कागजी सम्झौता भईसकेको छ । दशैंको छेको पारेर प्रदर्शनमा ल्याउने तरखरमा लागेका चलचित्र निर्माण टिमले आउँदो बैशाख २२ गतेबाट छायांकन सुरु हुने बताएका छन्। चलचित्रका लागि हालसम्म केकी अधिकारी, दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाल फाइनल भइसकेका छन् । दीपक शर्माको संगीत रहने ‘छ माया छपक्कै’को कथा, पटकथा तथा संवाद कलाकार दीपकराजकै रहनेछ चलचित्रलाई हरी हुमागाइँले खिच्नेछन् ।