भिमफेदी गाइजको ‘ओके छ त’मा एलिशा राई (भिडियो)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

गायक आशुसेन लामाको नयाँ गीत सार्वजनिक भएको छ। लामाकै शब्द संगीतमा 'ओके छ त' नी बोलको गीत सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा चर्चित डान्स ग्रुप भिमफेदी गाइजसँग मोडल एलिशा राई फिर्चड छिन्। गीतमा उनीहरुले दमदार डान्स प्रस्तुत गरेका छन् । भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा गीतको भिडियो तयार भएको हो ।

निर्मल लामाका अनुसार गीतमा निकै सुन्दर भिडियो बनाउन प्रयास गरेको र दर्शकले गीतलाई निकै मनपराउँने आशा राखको बताउँछन् । भिडियोमा सम्पादन तथा क्यामेरा पवन शुस्लिङको रहेको छ ।

song: