‘खलनायक’को सिक्वेल बन्ने

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

लगभग डेढ दशक अगाडि प्रदर्शनमा आएको हिट चलचित्र 'खलनायक'को सिक्वेल बन्ने भएको छ । 'खलनायक'मा ऋषि न्यौपानेको निर्देशन रहेको थियो भने ‘खलनायक २’मा  गोविन्द सिंह भण्डारीको निर्देशन रहनेछ । रोज राणा निर्मित 'खलनायक'मा एक जमानाका सुपरस्टार राजेश हमाल, विराज भट्ट र निखिल उप्रेतीको प्रमुख भूमिका थियो । चलचित्रमा अभिनेत्री झरना थापा प्रमुख भूमिकामा थिइन् ।

मौनता श्रेष्ठले कथा लेखिरहेको चलचित्रमा पुराना कलाकारहरु कोहीपनि नदोहोरिने निर्माता राणले एक मिडियामार्फत बताएका छन् । यसको पहिलो पार्टमा पनि मौनताकै कथा रहेको थियो । रोज राणालेनै निर्माण गर्ने यस चलचित्रकालागि हाल कलाकारहरु छनौट भइसकेका छैनन्। बताइएअनुसार चलचित्रको छायांकन साउनबाट सुरु हुनेछ ।